झार्दै रहर बिरहमा, आसुले रमाएको म मान्छे त्यही हुँ म सापटिमा , माया कमाएको मान्छे 
रुन्छु म राति र दुख्छ मन बल्झन्छ छाति र दुख्छ मन
आजकल तिमी जस्तै यहाँ कविता साथि बन्न खोज्दैछ मेरो आजकल तिमीले जस्तै यहाँ कविताले साथ दिन खोज्दैछ मेरो तर पनि
आफन्तको मन दुखाउने के आफन्त प्रतिशोधमा मुल्य चुकाउने के आफन्त
म भाग्यको कुरा गर्न खोजिरहेछु । मानौं, हराइरहेको विश्व स-साना गल्लीहरू संसारबाट पर हटेर आशाको विषयान्तरमा हैकम जमाइरहेछन् ।
यति सजिलै मलाई छोडेर गयौ मन मुटु जलाई छोडेर गयौ
तिमी फर्कँदा त म मरिसकेको हुन्छु होला इतिहासका पानाहरूमा सरिसकेको हुन्छु होला
देशको निम्ति लड्छु भन्छ छापामारको छोरो अझै शिखर चढ्छु भन्छ छापामारको छोरो
मुसाले पहाड ढाल्छ मान्नुस यो सत्य हो झिल्कोले फलाम गाल्छ मान्नुस यो सत्य हो
सधै यहि छ रहर देउन चाँदनी तिमी बस्ने शहर देउन चाँदनी
स्वर्ग भन्दा कत्ति कम छैन मेरो गाउँ म जन्मेको मेरो प्यारो, प्यारो ठाउँ
सजाएँ रमाई सजेनौ दिलैमा बसाएँ नजानी बसेनौ दिलैमा
देशको माटो, उठाई कसम, खान्छु मलाई, दोषी नसंझे शहिदलाई, सधै म महान्, ठान्छु मलाई, दोषी नसंझे
खै कुन भुगोलतिर पाइला चाल्दै छु सुस्त सुस्त बचेखुचेका टेकाहरू ढाल्दैछु सुस्त सुस्त
|